शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

शालिकराम जम्कट्टेल ७ हजार ४ सय २५ मत अन्तरले निर्वाचित

शालिकराम जम्कट्टेल ७ हजार ४ सय २५ मत अन्तरले निर्वाचित

शिवराज आचार्य

८, मंसिर २०७९
  • 12.1K
    SHARES
  • शालिकराम जम्कट्टेल ७ हजार ४ सय २५ मत अन्तरले निर्वाचित

    धादिङ । माओवादी केन्द्र धादिङका इन्चार्ज शालिकराम जमकट्टेल धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर १ को प्रदेश २ मा ७ हजार ४ सय २५ मत अन्तरले विजयी भएका छन् । धादिङ प्रतिनीधि सभा क्षेत्र नम्बर १ को प्रदेश २ को कुल मत ३५,९०५ मा माओवादी केन्द्र धादिङका इन्चार्ज शालिकराम जम्कटेल १९ हजार ९०३ मत ल्याएर निर्वाचित भएका छन्। नेकपा एमालेका गजेन्द्र थपलिया १२ हजार ४७८ मत प्राप्त गरेका हुन् । ।

    images
    images

     

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ८, २०७९ बिहिवार - १५:४१:५० बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology