शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चितवन-३ मा राप्रपाका विक्रम पाण्डे विजयी

चितवन-३ मा राप्रपाका विक्रम पाण्डे विजयी

नागरिक पाटी

१०, मंसिर २०७९
  • 3.6K
    SHARES
  • चितवन-३ मा राप्रपाका विक्रम पाण्डे विजयी

    २०७४ सालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले जितेको चितवन क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डे विजयी भएका छन्। पाण्डेले आफ्ना निकट प्रतिद्वन्द्वी माओवादी केन्द्रका भोजराज अधिकारीलाई नौ हजारभन्दा बढी मतले जितेका हुन्।

    images
    images

    अन्तिम परिणामअनुसार पाण्डेले ३५ हजार ५५ मत ल्याउँदा अधिकारीले २५ हजार ८ सय २२ मत ल्याएका छन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बराल तेस्रो स्थानमा छिन्। उनले १४ हजार ८ सय ४२ मत ल्याएकी छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १०, २०७९ शनिवार - ०६:१३:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology