शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काठमाडौंबाट राप्रपाले पायो प्रदेशसभाको समानुपातिकमा सर्वाधिक मत

काठमाडौंबाट राप्रपाले पायो प्रदेशसभाको समानुपातिकमा सर्वाधिक मत

नागरिक पाटी

१०, मंसिर २०७९
  • 3.6K
    SHARES
  • काठमाडौंबाट राप्रपाले पायो प्रदेशसभाको समानुपातिकमा सर्वाधिक मत

    समानुपातिकको जारी मतगणनामा राप्रपाले बागमती प्रदेशसभाका लागि काठमाडौंबाट सर्वाधिक मत पाएको छ । शुक्रबार राति साढे १० बजेको अद्यावधिक विवरणअनुसार राप्रपाले सबै पार्टीलाई उछिन्दै ७२ हजार ४३९ मत पाएको हो । राप्रपापछि एमालेले ६७ हजार ६८२ मत पाउँदा कांग्रेसले ६४ हजार ३३४ मत पाएको छ ।

    images
    images

    यसैगरी हाम्रो नेपाली पार्टीले २० हजार ९५०, माओवादी केन्द्रले १६ हजार ४६६ र नेकपा एकीकृत समाजवादी पार्टीले ११ हजार ८९९ मत पाएको छ । यस्तै नेमकिपाले ९ हजार १२२ मत पाएको छ । समानुपातिकतर्फ भने काठमाडौंबाट राप्रपाले चौथो लोकप्रिय मत पाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १०, २०७९ शनिवार - ०६:३७:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology