शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा गठबन्धन दलहरुको मतदाता धन्यवाद कार्यक्रम

धादिङमा गठबन्धन दलहरुको मतदाता धन्यवाद कार्यक्रम

नागरिक पाटी

१७, मंसिर २०७९
  • 4.5K
    SHARES
  • धादिङमा गठबन्धन दलहरुको मतदाता धन्यवाद कार्यक्रम

    धादिङ क्षेत्र नं. १ का लोकतान्त्रिक बाम गठबन्धनमा आवद्ध दलहरुले निर्वाचित सांसदहरुलाई बधाई तथा मतदातालाई धन्यवाद दिएको छ । शनिबार गल्छी गाउँपालिकाको गल्छीमा लोकतान्त्रिक बाम गठबन्धनमा आवद्ध दलहरुले बृहत कार्यक्रम सहित मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट निर्वाचित सांसदहरुलाई बधाई तथा मतदातालाई धन्यवाद दिएको हो ।

    images
    images

    कार्यक्रममा गठबन्धनमा आवद्ध दलका नेता तथा कार्यकर्ता र गठबन्धनको तर्फबाट विजयी सांसदहरु सहभागी थिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १७, २०७९ शनिवार - १८:१०:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology