शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

समानुपातिक सांसद छनोटलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीमा विवाद

समानुपातिक सांसद छनोटलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीमा विवाद

नागरिक पाटी

२२, मंसिर २०७९
  • 5.0K
    SHARES
  • समानुपातिक सांसद छनोटलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीमा विवाद

    समानुपातिक सांसद् छनोट गर्दा विधि पद्धति मिच्न खोजिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा विवाद उत्पन्न भएको छ।

    images
    images

    प्राइमरी इलेक्सनबाट निर्माण गरिणको बन्दसूचीको क्रमसंख्या मिचेर सांसद छनोट गर्न लागिएको भन्दै सो पार्टीका एक समूहले पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा पुगेर खबरदारी गरेका छन्।

    प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपातिकतर्फ भने १३ सिट जितेको छ। निर्वाचन आयोगले सांसदको सूची पठाउन दलहरुलाई बुधबार नै पत्राचार गरिसकेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २२, २०७९ बिहिवार - १३:०४:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology