शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सानिमा बैंकको १८ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

सानिमा बैंकको १८ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

नागरिक पाटी

५, पौष २०७९
  • 13.7K
    SHARES
  • सानिमा बैंकको १८ औं वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

    सानिमा बैंकको १८ औं बार्षिक उत्सवको अवसरमा आज मंगलबार रक्तदान कार्यक्रम भएको छ । धुनिबेशी नगरपालीका वडा नं. ७ को सिमबजारमा रहेको सानिमा बैंकको शाखा कार्यालय नौबिसेमा रक्तदान कार्यक्रम भएको हो ।

    images
    images

    रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गरेको लायन्स क्लब अफ पिस खानिखोलाका सचिव प्रमोद गिरीले जानकारी दिए । उक्त रक्तदान कार्यक्रममा हिमाल रक्तसञ्चार केन्द्र, धादिङ जेसीज, लायन्स तथा लियो क्लब अफ पिस खानिखोलाको सहयोग रहेको थियो । कार्यक्रममा बिभिन्न बैंक तथा संस्थाका प्रतिनिधिहरु, स्थानीय ब्यापारीहरु, स्थानीय युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    sanima bank 1.jpg

    sanima bank 2.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ५, २०७९ मंगलवार - १८:४३:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology