शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशी नगरपालिकाभित्र अब कुनै पनि ढुँगाखानी सञ्चालन गर्न नपाईने

धुनिवेशी नगरपालिकाभित्र अब कुनै पनि ढुँगाखानी सञ्चालन गर्न नपाईने

नागरिक पाटी

२७, आषाढ २०८०
  • 9.7K
    SHARES
  • धुनिवेशी नगरपालिकाभित्र अब कुनै पनि ढुँगाखानी सञ्चालन गर्न नपाईने

    धुनिवेशी । धुनिवेशी नगरपालिकाभित्र अब कुनै पनि ढुँगाखानी सञ्चालन गर्न नपाईने भएको छ । मँगलबार बसेको नगरकार्यपालिकाको बैठकले वर्षेनी लगाउँदै आएको ढुँगाको निकासी करको ठेक्का आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि नलगाउने र नगरपालिकाभित्र अब कुनै पनि ढुँगाखानी सञ्चालन नगर्ने निर्णय भएको धुनिवेशी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष तथा सामाजिक विकास समितीका सँयोजक माधव प्रसाद सिलवालले बताए ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २७, २०८० बुधवार - ०८:४२:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology