शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

जापानमा धादिङ थाक्रेका आचार्यको मृत्यु

जापानमा धादिङ थाक्रेका आचार्यको मृत्यु

नागरिक पाटी

२७, आषाढ २०८०
  • 35.9K
    SHARES
  • जापानमा धादिङ थाक्रेका आचार्यको मृत्यु

    जापानमा एक विद्यार्थी मृत अवस्थामा फेला परेका छन् ।

    images
    images

    एक वर्ष अघि विद्यार्थी भिषामा जापान पुगेका धादिङको थाक्रे गाउँपालिका वडा नं.९ का २३ वर्षिया सुदिप आचार्य खोलामा मृत अवस्थामा फेला परेका हुन् ।

    जापानको राजधानी टोकीयोको सुमिदा कुमा बस्दै आएका आचार्य जुलाई १० तारिख (असार २५ गते) राती ११ बजे साथीहरुलाई एकछिन निस्कन्छु भनेर गएका थिए । तर भोलीपल्ट सम्म पनि नफर्किपछि साथीहरुले खोजी गर्दा खोलामा मृत अवस्था भेटिएका थिए । मृतक अचार्यको पोष्टमाटम पछि मात्रै घटनाका विषयमा थाहा हुने जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २७, २०८० बुधवार - २२:२२:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology