शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

लघु चलचित्र 'छोरी मान्छे' चाँडै सार्वजनिक हुने

लघु चलचित्र 'छोरी मान्छे' चाँडै सार्वजनिक हुने

सनिता चेपाङ

७, फाल्गुण २०८०
  • 6.7K
    SHARES
  • लघु चलचित्र 'छोरी मान्छे' चाँडै सार्वजनिक हुने

    लघु चलचित्र छोरी मान्छेु कथा चेलिको बजारमा चाँडै सार्वजनिक हुने भएको छ । नेपाली समाजमा घटिरहेको यथार्थ घटनाहरुलाई समेटिएको लघु चलचित्र अस्मित टि.भि युट्युव च्यानलबाट र्सावजनिक गर्न लागिएको हो ।

    images
    images

    सञ्चारकर्मि सनिता चेपाङ सहित बहुचर्चित कलाकार देशभक्त खनाल, हरिशरण गिरी, सबिता खड्का, गोमा न्यौपाने, मन्दिप राना, अशोक तामाङ, रश्मि रिजाल र सिता चेपाङ लगायतको अभिनय रहेको लघु चलचित्रको छायाँङ्कन दिनेश कोईरालाले गर्नुभएको छ भने निर्देशन अशोक तामाङले गर्नुभएको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ७, २०८० सोमवार - १८:१८:४७ बजे

    सनिता चेपाङ

    सनिता चेपाङ नागरिकपाटी डटकममा आवद्ध रहेर समाचार सम्प्रेषणको काम गर्छिन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology