शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आँखुखोला जलविद्युतको ड्याम खोलिने, सतर्क रहन आग्रह

आँखुखोला जलविद्युतको ड्याम खोलिने, सतर्क रहन आग्रह

नागरिक पाटी

२८, बैशाख २०८१
  • 4.9K
    SHARES
  • आँखुखोला जलविद्युतको ड्याम खोलिने, सतर्क रहन आग्रह

    धाडिङको आँखुखोला–१ जलविद्युत आयोजना रिङ्नेको ड्याम शनिबार बिहान ६ बजे खोलिने भएको छ । मर्मत गर्न ड्याम खोल्न लागिएको आयोजनाले जनाएको छ ।

    images
    images

    आयोजनाको ड्याम खोल्दा खोलाको बहाव बढ्ने हुँदा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालय धाडिङले सूचना जारी गरेको छ ।

    सुचना

    aabukhola.jpg

     

     

     

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २८, २०८१ शुक्रवार - ०९:२२:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology