शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

फिल्म ‘छक्कापञ्जा ५’ आउँदै, अभिनेत्रीमा वर्षाको इन्ट्री

फिल्म ‘छक्कापञ्जा ५’ आउँदै, अभिनेत्रीमा वर्षाको इन्ट्री

नागरिक पाटी

१७, जेठ २०८१
  • 3.8K
    SHARES
  • फिल्म ‘छक्कापञ्जा ५’ आउँदै, अभिनेत्रीमा वर्षाको इन्ट्री

    फिल्म ‘छक्कापञ्जा ५’ मा अभिनेत्री वर्षा शिवाकोटी अनुबन्ध भएकी छन्। बिहीबार निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै शिवाकोटीको इन्ट्रीबारे जानकारी दिएको हो।

    images
    images

    पोस्टरमार्फत फिल्मको प्रदर्शन मितिसमेत घोषणा गरिएको छ। यो फिल्म आगामी दसैँ छेकोमा असोज २४ गते फूलपातीमा रिलिज हुनेछ। यो फिल्म दीपकको आमा सरस्वती मुभिज र आइएमईको प्रस्तुतिमा बन्न लागेको हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १७, २०८१ बिहिवार - १०:११:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology