शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गायिका अनु अधिकारीको ‘ज्यान भईसक्यो बैना’ बोलको गीत सार्वजनिक

गायिका अनु अधिकारीको ‘ज्यान भईसक्यो बैना’ बोलको गीत सार्वजनिक

नागरिक पाटी

१४, श्रावण २०८१
  • 3.3K
    SHARES
  • गायिका अनु अधिकारीको ‘ज्यान भईसक्यो बैना’ बोलको गीत सार्वजनिक

    धादिङ । गायिका अनु अधिकारीको तेस्रो सांगेतिक कोसेली ‘ज्यान भईसक्यो बैना’ बोलको गीत सार्वजनिक भएको छ ।

    images
    images

    पवन कोईरालको शब्द तथा लबोनी प्रमोदको संगीत संयोजन रहेको उक्त गीतमा अनु अधिकारीको स्वर रहेको छ । भिडियोमा चर्चित मोडल बिना राउत र सरोज अमगाईको अभिनय देख्न सकिन्छ । पुरुषोत्तम सुवेदीको ऐरेन्ज रहेको उक्त गीतमा प्रकाश मिश्रले मिक्सिङ गर्नुभएको छ ।

    भिडियोलाई करण सुनार र युमी बलामीले खिच्नुभएको हो भने करण सुनारको निर्देशन तथा पवन सुस्लीङले सम्पादन गर्नुभएको हो । एक दशदेखि सांगेतिक क्षेत्रमा सक्रिय गायिका अधिकारीको यस अघि ‘तिम्रो मन त सुनको महल’, ‘आउ है कान्छा’ लगायत गीत दर्शक स्रोत माझ चर्चित छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १४, २०८१ सोमवार - ०९:०१:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology