शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सुनको मुल्यमा फेरि अर्को कीर्तिमान

सुनको मुल्यमा फेरि अर्को कीर्तिमान

नागरिकपाटी डेक्स

७, आश्विन २०८१
  • 3.9K
    SHARES
  • सुनको मुल्यमा फेरि अर्को कीर्तिमान

    सुनको भाउले आज कीर्तिमान बनाएको छ । आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ५९ हजार दुई सय रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५८ हजार आठ सय रुपैयाँ थियो ।

    images
    images


    आज चाँदीको भाउमा भने घटबढ भएको छैन । आज चाँदीको भाउ हिजोको जस्तै तोलाको एक हजार नौ सय २० रुपैयाँमा नै कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ७, २०८१ सोमवार - १३:१५:२१ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology