बिहिवार, भाद्र ४ गते २०८३

Thursday, Aug 20 2026 बिहिवार, भाद्र ४ गते २०८३

सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

नागरिक पाटी

३, भाद्र २०८३
  • 736
    SHARES
  • सुनको मूल्य घट्यो

    नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला तीन लाख चार हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार सुन प्रतितोला तीन लाख ६ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

    images

    त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला चार हजार ५९५ रुपैयाँ प्रतितोलामा किनबेच भइरहेको छ । मंगलबार चाँदी प्रतितोला चार हजार ७५५ रुपैयाँमा किनबेच भएको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३, २०८३ बुधवार - ११:५२:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology