शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सुनचाँदीको मुल्य घट्यो

सुनचाँदीको मुल्य घट्यो

नागरिकपाटी डेक्स

१५, आश्विन २०८१
  • 2.8K
    SHARES
  • सुनचाँदीको मुल्य घट्यो

    सुनको मुल्य आज तोलामा ५ सय रुपैयाँले घटेको छ । आज सुनको भाउ ५ सयले घटेर तोलाको १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको १ लाख ६० हजार ५ सय रुपैयाँ थियो ।

    images
    images

    यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज १५ रुपैयाँले घटेर तोलाको १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १५, २०८१ मंगलवार - १३:४३:५२ बजे

    नागरिकपाटी डेक्स

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology