शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अव्यवस्थित विकासले विपद्लाई बढवा दियो : मुख्यमन्त्री लामा

अव्यवस्थित विकासले विपद्लाई बढवा दियो : मुख्यमन्त्री लामा

नागरिक पाटी

१४, मंसिर २०८१
  • 2.6K
    SHARES
  • अव्यवस्थित विकासले विपद्लाई बढवा दियो : मुख्यमन्त्री लामा

    बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले अव्यवस्थित विकासले विपद्का घटनालाई बढवा दिएको बताएका छन् । उनले योजना विनाका कार्यक्रमहरू निर्माण गर्दा सरकारको लगानी व्यर्थ बनिरहेको बताए ।

    images
    images

    प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको आयोजनामा हेटौँडामा आयोजित २ दिने खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले आयोजनाको विस्तृत अध्ययन पश्चात् मात्र बजेट व्यवस्था गरेर कार्यान्वयनमा अघि बढ्नुपर्ने बताए ।

    विकासको मोडल परिवर्तन गरेर एकीकृत विकासको आयोजनाहरू सञ्चलन गर्नुपर्नेमा उनले जोड दिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १४, २०८१ शुक्रवार - ०५:५६:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology