शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रासायनिक मल ९८ हजार मेट्रिक टन मौज्दात

रासायनिक मल ९८ हजार मेट्रिक टन मौज्दात

नागरिक पाटी

३, पौष २०८१
  • 2.0K
    SHARES
  • रासायनिक मल ९८ हजार मेट्रिक टन मौज्दात

    काठमाडौँ । सरकारसँग ९८ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ । मंसिर मसान्तसम्मको तथ्यांक अनुसार ९८ हजार ४३३ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ ।

    images
    images

    यसमध्ये युरिया ६८ हजार ७९७ मेट, डीएपी २३ हजार ४३९ मेट र पोटास ६ हजार १९६ मेट मौज्दात छ । कृषि सामाग्री लिमिटेड र साल्ट टेडिङ्ग कम्पनी लिमिटेडले रासायनिक मल आयात गर्दै आएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ३, २०८१ बुधवार - ०६:२०:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology