शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङबेसीका स्थानीयलाई दुई दिने कौशी खेती तालिम प्रदान

धादिङबेसीका स्थानीयलाई दुई दिने कौशी खेती तालिम प्रदान

नागरिक पाटी

२०, पौष २०८१
  • 2.1K
    SHARES
  • धादिङबेसीका स्थानीयलाई दुई दिने कौशी खेती तालिम प्रदान

    धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीका स्थानीयलाई दुई दिने कौशी खेती तालिम दिइएको छ । घरको छत प्रयोग गरि ताजा तथा स्वस्थकर तरकारी उत्पादन गर्ने उद्देश्यले तालिम तथा आवश्यक सामाग्री प्रदान गरिएको हो ।

    images
    images

    नीलकण्ठ नगरपालिका कृषि शाखाको समन्वयमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ ले धादिङबेसीका स्थानीयलाई कौशी खेती तालिम दिएको हो । विषादीरहित ताजा तरकारी उत्पादन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको नीलकण्ठ नगरपालिका– ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।

    तालिममा वडा नम्बर ३ धादिङबेसीका ४४ जना स्थानीयहरु सहभागी रहेका थिए । तालिममा सहभागीहरुलाई तालिम पश्चात कौशी खेतीका लागि आवश्यक सामाग्रीहरु पनि वितरण गरिएको वडा सदस्य सन्तोष थापाले बताए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २०, २०८१ शनिवार - ०६:०३:१३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology