शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गुड स्टार्ट ईङलिस स्कुलले ३० औँ वार्षिकोत्सव मनाउने

गुड स्टार्ट ईङलिस स्कुलले ३० औँ वार्षिकोत्सव मनाउने

सफलता आचार्य

९, फाल्गुण २०८१
  • 16.5K
    SHARES
  • गुड स्टार्ट ईङलिस स्कुलले ३० औँ वार्षिकोत्सव मनाउने

    धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ मा रहेको गुड स्टार्ट ईङलिस स्कुलले ३० औँ वार्षिकोत्सव मनाउने भएको छ । यहि फागुन १७ गते शनिबार चर्चित राष्ट्रिय कलाकारहरुको साथमा विविध साँस्कृतिक कार्यक्रम सहित वार्षिकोत्सव मनाउन लागिएको स्कुलका प्रिन्सिपल हर्क लामाले जानकारी दिनुभयो ।

    images
    images

    वार्षिकोत्सवको लागि तयारी भैरहेको उहाँको भनाई छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ९, २०८१ शुक्रवार - १९:२४:३२ बजे

    सफलता आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology