शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मिलिजुली सहकारीको आयोजनामा ३ दिने अचार बनाउने तालिम सम्पन्न

मिलिजुली सहकारीको आयोजनामा ३ दिने अचार बनाउने तालिम सम्पन्न

शिवराज आचार्य

१३, फाल्गुण २०८१
  • 4.3K
    SHARES
  • मिलिजुली सहकारीको आयोजनामा ३ दिने अचार बनाउने तालिम सम्पन्न

    धार्के,धादिङ । मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा अचार बनाउने तालिम सम्पन्न भएको छ ।

    images
    images

    धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ११, बालुवाफाँटमा रहेको मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्थाले आईतबारबाट सहकारीको हलमा तीन दिने अचार बनाउने तालिम सुरुवत गरेको थियो। तालिममा सहकारीका ३५ जना सदस्यहरुको सहभागी रहेका थिए। तालिममा कागती, लप्सी ,अमला, मासु ,लसुन ,मुला ,गोलभेडा लगायतको अचार बनाउन सिकाइएको छ।

    2a321ea4-8d77-4004-b483-9f27e6c3f566.jfif

    तालिममा सहभागी महिलाहरुले तालिम बाट राम्रा ज्ञान हाँसिल भएको बताएका छन। तालिमबाट सिकेको सीपलाई फुर्सदको समयमा आफुहरुले अचार बनाएर बेच्न बताएका छन।

    तालिम समापन कार्यक्रममा बाृद्यनु हुँदै सहकारीका अध्यक्ष उर्मिला रेग्मीले आमा दिदीहरुले आफ्नै घरमा बसेर पनि खाली समयमा अचार बनाएर आफुलाई घर खर्चि चलाउन सहयोग पुग्ने बताउनु भएको छ्। रजनी लामा तालिमको प्रशिक्षक रहनु भएको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १३, २०८१ मंगलवार - २१:२७:०१ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology