शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छी गाउँपालिका अव नवनिर्मित प्रशासकिय भवनबाट सञ्चालन हुने

गल्छी गाउँपालिका अव नवनिर्मित प्रशासकिय भवनबाट सञ्चालन हुने

आशिष ठकुरी

२०, फाल्गुण २०८१
  • 6.7K
    SHARES
  • गल्छी गाउँपालिका अव नवनिर्मित प्रशासकिय भवनबाट सञ्चालन हुने

    धादिङको गल्छी गाउँपालिका अव आफ्नै नवनिर्मित प्रशासकिय भवनबाट सञ्चालन हुने भएको छ । अहिले वडा नम्बर ६ स्थित अम्लेश्वर महादेव मन्दिर परिसरमा सञ्चालनमा रहेको कार्यालय यहि फागुन २३ गते देखी नवनिर्मित प्रशासकिय भवनबाट सेवा सुचारु हुने प्रमुख प्रशासकिय अधिकृत नविन गङतान लामाले जानकारी दिनुभयो ।

    images
    images

    यहि फागुन २२ गते नवनिर्मित प्रशासकिय भवनमा सर्ने कार्यक्रम रहेको र उक्त दिन अत्यावश्यक सेवा बाहेक सम्पुर्ण सेवा बन्द हुने प्रमुख प्रशासकिय अधिकृत लामाको भनाई छ ।

    हेर्नुहोस् गाउँपालिकाले जारी गरेको सुचना : 

    ; 

    suchana.jpg

    तस्विर सौजन्य : भुवन महर्जन

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २०, २०८१ मंगलवार - ०८:१५:४८ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology