शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशीमा रहेको गोरखनाथ मन्दिरमा १८ जनाको सामुहिक व्रतबन्ध

धुनिवेशीमा रहेको गोरखनाथ मन्दिरमा १८ जनाको सामुहिक व्रतबन्ध

नागरिक पाटी

२६, फाल्गुण २०८१
  • 6.8K
    SHARES
  • धुनिवेशीमा रहेको गोरखनाथ मन्दिरमा १८ जनाको सामुहिक व्रतबन्ध

    धादिङको धुनिवेशीमा सामुहिक ब्रतबन्ध भएको छ । धुनिबेशी नगरपालिका वडा नम्बर–५ स्थित बिजयपुरमा रहेको गोरखनाथ मन्दिरमा १८ जना बटुकहरुको भएको सामुहिक ब्रतबन्ध भएको गोरखनाथ कल्याण केन्द्र नेपालका केन्द्रिय अध्यक्ष अर्जुन प्रसाद रेग्मीले जानकारी दिनुभयो ।

    images
    images

    वि.स. २०६५ सालमा स्थापना भएको गोरखनाथ कल्याण केन्द्र नेपालले यसअघिका बर्षहरुमा पनि सामुहिक ब्रतबन्धको आयोजना गर्दै आएको थियो । विजयपुरमा वि.स. २०७२ सालमा मन्दिर स्थापना भएपछि मन्दिरमा नै सामुहिक ब्रतबन्ध गर्दै आएको सँस्थाले त्यसअघि धार्केमा ब्रतबन्ध गराउँदै आएको थियो ।

    गोरखनाथ कल्याण केन्द्र नेपाल धार्के शाखाका अध्यक्ष हरिहर रेग्मीले यसवर्ष १४ औँ सामुहिक व्रतबन्ध गरिएको बताउनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २६, २०८१ सोमवार - १९:०९:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology