शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छीमा प्रधानाध्यापकहरुको नेतृत्व क्षमता अभिवृद्धि सम्बन्धीे तालिम सुरु

गल्छीमा प्रधानाध्यापकहरुको नेतृत्व क्षमता अभिवृद्धि सम्बन्धीे तालिम सुरु

नागरिक पाटी

२८, फाल्गुण २०८१
  • 4.6K
    SHARES
  • गल्छीमा प्रधानाध्यापकहरुको नेतृत्व क्षमता अभिवृद्धि सम्बन्धीे तालिम सुरु

    धादिङको गल्छी गाउँपालिकामा प्रधानाध्यापकहरुको नेतृत्व क्षमता अभिवृद्धि सम्बन्धी पाँच दिने तालिमको शुभारम्भ गरिएको छ । शिक्षा तालिम केन्द्र धुलिखेलको आयोजना र गाउँपालिकाको समन्वयमा प्रधानाध्यापकहरुको नेतृत्व क्षमता अभिवृद्धि सम्बन्धी पाँच दिने तालिमको शुभारम्भ गरिएको हो ।

    images
    images
    final.jpg

    तालिममा प्रधानाध्यापकहरुलाई नेतृत्व क्षमता अभिवृद्धि सम्बन्धी विभिन्न विषयमा तालिम दिईने प्रमुख प्रशासकिय अधिकृत नविन गङतान लामाले जानकारी दिनुभयो । तालिम चैत्र ३ गते सम्म सञ्चालन हुनेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २८, २०८१ बुधवार - १७:५६:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology