शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशीको ऐतिहासिक कालिदेवी मन्दिरमा शनिबार चैते पुर्णिमा मेला तथा पुजा कार्यक्रम हुने

धुनिवेशीको ऐतिहासिक कालिदेवी मन्दिरमा शनिबार चैते पुर्णिमा मेला तथा पुजा कार्यक्रम हुने

आशिष ठकुरी

२९, चैत्र २०८१
  • 12.8K
    SHARES
  • धुनिवेशीको ऐतिहासिक कालिदेवी मन्दिरमा शनिबार चैते पुर्णिमा मेला तथा पुजा कार्यक्रम हुने

    धादिङको धुनिबेशी वडा नम्बर ६ देबिस्थानमा अवस्थित कालिदेवी माईको मन्दिरमा चैते पुर्णिमा मेला तथा पुजा कार्यक्रम हुने भएको छ । हरेक चैत्र शूक्ल पुर्णिमाको दिन लाग्ने मेला यसवर्ष यहि चैत्र ३० गते शनिबार हुन लागेको धुनिवेशी ६ का वडा अध्यक्ष रमेश आचार्यले बताउनुभएको छ ।

    images
    images

    धार्मिक सम्पदाको संरक्षण, आन्तरिक पर्यटनको प्रर्वद्धन भन्ने मुल नाराका साथ हुने मेलामा सहभागी हुन वडा कार्यालयले सुचना जारी गर्दै सम्पुर्ण भक्तजनहरुलाई आग्रह गरेको छ ।

    mela.jpg
    वडा कार्यालयले जारी गरेको सुचना

     

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २९, २०८१ शुक्रवार - ०६:०९:०९ बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology