शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विद्यालय सरोकार

गुड स्टार्ट इङ्लिस स्कुलमा बालक्लब पुर्नगठन र स्कुल क्याप्टेन चयन

गुड स्टार्ट इङ्लिस स्कुलमा बालक्लब पुर्नगठन र स्कुल क्याप्टेन चयन

नागरिक पाटी

१५, बैशाख २०८२
  • 20.0K
    SHARES
  • गुड स्टार्ट इङ्लिस स्कुलमा बालक्लब पुर्नगठन र स्कुल क्याप्टेन चयन

    धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ६ धार्केमा रहेको गुडस्टार्ट इङ्लिस स्कुलमा क्रियाशिल शुभारम्भ बालक्लबको पुर्नगठन गरिएको छ । कक्षा ९ मा अध्ययनरत छात्र आर्यन श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय बालक्लब कमिटी गठन गरिएको स्कुलका प्रिन्सिपल हर्क लामाले जानकारी दिनुभयो ।

    images
    images

    यस्तै शैक्षिक सत्र २०८२ का लागि विद्यार्थीहरुको सहमतीमा स्कुल क्याप्टेनमा सुमन घले र सह क्याप्टेनमा स्वस्तिका गोलेलाई चयन गरिएको प्रिन्सिपल लामाको भनाई छ । विद्यालयमा सञ्चालित यस्ता गतिविधीले विद्यार्थीहरुलाई तार्किक, सिर्जनशिल र नेतृत्व क्षमताको विकासमा सघाउ पुग्ने विद्यालयले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १५, २०८२ सोमवार - १८:१०:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology