शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङवेसीमा लाखे नाच सुरू

धादिङवेसीमा लाखे नाच सुरू

नागरिक पाटी

२५, श्रावण २०८२
  • 4.6K
    SHARES
  • धादिङवेसीमा लाखे नाच सुरू

    धादिङ । नेवार समुदायले धादिङमा शनिबारदेखि यो वर्षको लाखे नाच सुरु भएको छ।

    images
    images

    सस्कृतिको जगेर्ना गर्न भन्दै युवा पुस्तालाई विभिन्न किसिमका तालिमसमेत दिँदै आएका सदरमुकाम धादिङबेसी र आसपासका नेवारी समुदायका मानीसहरू बिचबजारमा भेला भइ गणेश मन्दिरबाट पुजा आरधना गरी लाखे नाछ सुरू गरेका हुन ।

    लाखे नाचसँगै जात्रामा ढोल, झ्याम्टा बजाउँदै, टाकटुके नाच, रोपाइँ नाच, विभिन्न हास्य व्यङ्गयात्मक कार्यक्रम, जातीय संस्कृति र परम्परा अनुसारको नाच प्रदर्शन गर्दै बजारको परिक्रमा गर्ने चलन रहँदै आएको छ ।

    सदरमुकाम धादिङबेसिमा बिचबजार र सितल बजारमा लाखे नाचसहित गाइजात्रा मनाउने गरिन्छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण २५, २०८२ आइतवार - ०७:४९:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology