काठमाडौँ महागनर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा गरेका छन् । माघ ४ गतेदेखि लागू हुने गरी उनले दिबाट राजीनामा दिएका हुन् ।
माघ ४ गतेदेखि लागू हुनेगरी आफूले राजीनामा दिएको पाण्डेले बताए ।
मेयर बालेन्द्र शाह (बालेन) का विश्वासपात्रका रुपमा काम गरेका प्रहरी बलका प्रमुख पाण्डे आगामी फागुन २१ कोल लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा छन् ।
प्रकाशित मिति :माघ २, २०८२ शुक्रवार -
१३:५५:४८ बजे
सेयर
नागरिक पाटी
आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।