शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा कांग्रेसद्वारा १,१११ सदस्यीय निर्वाचन परिचालन समिति गठन

धादिङमा कांग्रेसद्वारा १,१११ सदस्यीय निर्वाचन परिचालन समिति गठन

नागरिक पाटी

८, माघ २०८२
  • 2.6K
    SHARES
  • धादिङमा कांग्रेसद्वारा १,१११ सदस्यीय निर्वाचन परिचालन समिति गठन

    नेपाली कांग्रेस धादिङले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै १ हजार १११ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। जिल्ला सभापति रामनाथ अधिकारीको अध्यक्षतामा समिति गठन गरिएको हो।

    images
    images

    नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङको बैठकले निर्वाचन केन्द्रित रणनीति, संगठन परिचालन तथा प्रचार–प्रसारलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्दै उक्त समिति गठन गरेको हो।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ८, २०८२ बिहिवार - ०७:२४:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology