शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपाली कम्युनिष्ट पार्टी धुनिवेशी नगर कमिटिको अगुवा कार्यकर्ता भेला सम्पन्न

नेपाली कम्युनिष्ट पार्टी धुनिवेशी नगर कमिटिको अगुवा कार्यकर्ता भेला सम्पन्न

नागरिक पाटी

१, फाल्गुण २०८२
  • 5.8K
    SHARES
  • नेपाली कम्युनिष्ट पार्टी धुनिवेशी नगर कमिटिको अगुवा कार्यकर्ता भेला सम्पन्न

    नेपाली कम्युनिष्ट पार्टी धुनिवेशी नगर कमिटिद्वारा आयोजित अगुवा कार्यकर्ता भेला कार्यक्रम सम्पन्न भएको छ।

    images
    images

    धादिङको धुनिवेशी नगर पालिकाको पुरानो धार्केमा आयोजित उक्त भेलालाई धादिङ क्षेत्र नम्बर १ का उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे र नेता शालिकराम जम्कटेलले सम्बोधन गर्नुभएको थियो।

    634458900_1763936341674755_433081781957689720_n.jpg

    उहाँहरूले आगामी राजनीतिक कार्यदिशा, संगठन सुदृढीकरण तथा प्रतिनिधि सभा निर्वाचन तयारीका विषयमा कार्यकर्ताहरूलाई स्पष्ट मार्गदर्शन दिनुभएको छ।

    628882020_1763936661674723_5261786721396876610_n.jpg

    कार्यक्रममा नगरभित्रका करिब पाँचसय भन्दा बढि नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। सहभागीहरूले पार्टीलाई अझ सशक्त र संगठित बनाउँदै निर्वाचनमा जनतामाझ सक्रिय रूपमा प्रस्तुत हुनुपर्ने धारणा राखेका छन्।

    633529507_1764050208330035_434212667906341642_n.jpg

    भेलाले आगामी निर्वाचनका लागि संगठन विस्तार, जनसम्पर्क अभियान र समसामयिक राजनीतिक विषयमा साझा धारणा बनाउँदै अघि बढ्ने निष्कर्ष निकालेको नेकपा धुनिवेशीले जनाएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १, २०८२ शुक्रवार - १९:५३:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology