शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रास्वपाले बोलायो सचिवालय बैठक

रास्वपाले बोलायो सचिवालय बैठक

नागरिक पाटी

३०, फाल्गुण २०८२
  • 1.5K
    SHARES
  • रास्वपाले बोलायो सचिवालय बैठक

    राष्ट्रिय स्वतन्त्र पार्टीले सचिवालय बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशनमा शनिबारका निम्ति सचिवालयको बैठक आह्वान गरिएको हो । बैठकको समय र स्थानबारे छिट्टै जानकारी गराइने रास्वपाका प्रवक्ता मनीष झाले जानकारी दिए ।

    images
    images

    बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उमेदवार सिफारिसलगायत विषयमा छलफल गरिने कार्यसूची रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ३०, २०८२ शनिवार - ०६:५६:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology