शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कार्की आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

कार्की आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

नागरिक पाटी

१, चैत्र २०८२
  • 1.3K
    SHARES
  • कार्की आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

    सरकारले जेनजी आन्दोलनबारे छानबिन गर्न गठित आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

    images
    images

    गत भदौ २३ र २४ को जेनजी आन्दोलनका सम्बन्धमा जाँचबुझ गर्न सरकारले गौरिबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको थियो । उक्त आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १, २०८२ आइतवार - १९:४०:३२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology