शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेतन्याहूद्वारा युद्ध अन्त्यको आश्वासन, कच्चा तेलको मूल्यमा गिरावट

नेतन्याहूद्वारा युद्ध अन्त्यको आश्वासन, कच्चा तेलको मूल्यमा गिरावट

नागरिक पाटी

७, चैत्र २०८२
  • 1.3K
    SHARES
  • नेतन्याहूद्वारा युद्ध अन्त्यको आश्वासन, कच्चा तेलको मूल्यमा गिरावट

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानलाई ‘विनाश’ गरिरहेको युद्ध र धेरैले आशंका गरेभन्दा पहिले नै समाप्त हुने बताएका छन् । नेतन्याहुको भनाइपछि कच्चा तेलको मूल्य शुक्रबार घटेको छ ।

    images
    images

    व्यापारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीलाई पनि स्वागत गरेका छन् । बुधबार खाडी राष्ट्र कतारको एक प्रमुख ग्यास फिल्डमा भएको आक्रमणले खाडीमा इन्धन प्रशोधन केन्द्रहरूविरुद्ध इरानले प्रतिशोधको चेतावनी दिएपछि राष्ट्रपति ट्रम्पले इजरायली सेनाले तेहरानको कुनै पनि ऊर्जा पूर्वाधारलाई लक्षित नगर्ने बताएका थिए ।

    द्वन्द्व चौथो हप्तामा प्रवेश गर्दा लगानीकर्ताहरू ऊर्जा बजारको बारेमा चिन्ता व्यक्त गरिरहँदा खाडी क्षेत्रका उर्जा केन्द्रहरूको स्वामित्वप्रति नयाँ लगानीकर्ताहरूको रूची प्रायः घटेको छ । तेलको मूल्य अझै पनि प्रति ब्यारेल १०० डलर वरिपरि छ तर इन्धन आपूर्तिका लागि महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ हर्मुज’ को प्रभावकारी बन्दको बीचमा ग्याँसको मूल्य अत्यधिक बढेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ७, २०८२ शनिवार - ०९:२६:४५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology