शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मच्छिन्द्र बहुमुखी क्याम्पसको अध्यक्षमा माधवप्रसाद सिलवाल चयन

मच्छिन्द्र बहुमुखी क्याम्पसको अध्यक्षमा माधवप्रसाद सिलवाल चयन

शिवराज आचार्य

२९, चैत्र २०८२
  • 3.4K
    SHARES
  • मच्छिन्द्र बहुमुखी क्याम्पसको अध्यक्षमा माधवप्रसाद सिलवाल चयन

    धादिङ । धादिङको धुनिवेशी नगरपालिकामा रहेको मच्छिन्द्र बहुमुखी क्याम्पसको १५औँ क्याम्पस सभा तथा छैटौँ अधिवेशन सम्पन्न भएको छ।

    images
    images

    चैत २८ गते सम्पन्न अधिवेशनबाट आगामी तीन वर्षका लागि माधवप्रसाद सिलवालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो। नवनिर्वाचित कार्यसमितिका सदस्यहरूमा निरु खरेल, रञ्जित पाठक, विनोद आचार्य, रामकुमार थापा, सुवास श्रेष्ठ र राजेश भट्टराई चयन भएका छन्।

    अधिवेशनले क्याम्पसको समग्र शैक्षिक तथा भौतिक विकासलाई प्राथमिकतामा राख्दै आगामी कार्ययोजना अघि बढाउने अपेक्षा गरिएको छ।

    यसैबीच, क्याम्पस परिवारले निवर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आभार व्यक्त गरेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २९, २०८२ आइतवार - १०:४६:५२ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology