शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मुग्लिन–नारायणगढ सडकखण्ड सुचारु

मुग्लिन–नारायणगढ सडकखण्ड सुचारु

नागरिक पाटी

२५, बैशाख २०८३
  • 1.8K
    SHARES
  • मुग्लिन–नारायणगढ सडकखण्ड सुचारु

    मुग्लिन–नारायणगढ सडकखण्ड सुचारु भएको छ । तुइन खोलानजिकै गएको सुक्खा पहिरो हटाएपछि अवरुद्ध सडक सुचारु भएको हो । माथिबाट सुख्खा पहिरो खसेपछि दुईतर्फी सडक अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय भरतपुरले पहिरो हटाएपछि सवारी आवागमन सुरु भएको छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २५, २०८३ शुक्रवार - ०८:२४:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology