शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

एसईई नतिजा पर्सिसम्म सार्वजनिक गर्ने तयारी

एसईई नतिजा पर्सिसम्म सार्वजनिक गर्ने तयारी

नागरिक पाटी

२७, बैशाख २०८३
  • 855
    SHARES
  • एसईई नतिजा पर्सिसम्म सार्वजनिक गर्ने तयारी

    राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । पर्सि मङ्गलवार अर्थात् वैशाख २९ गतेसम्ममा नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का सूचना अधिकारी लक्ष्मी मरासिनीले जानकारी दिनुभयो ।

    images
    images

    कार्यालयले यसअघि नै १ महिनाभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनाएको थियो । विगतमा परीक्षा सम्पन्न भएको झन्डै ३ महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो । यस पटक एक महिनामा नतिजा सार्वजनिक गर्नका लागि सम्बन्धित परीक्षा केन्द्रमै उत्तरपुस्तिका जाँच भएको छ । कतिपय केन्द्रमा उत्तरपुस्तिका परीक्षण सम्भव नभएकोमा जिल्ला तहमा पठाइएको हो ।

    यसैबीच बोर्डले सूचना निकालेर नतिजा हेर्ने वेबसाइटसहितको सूचीसमेत सार्वजनिक गरेको छ ।

    release_0XVPOpDUX2.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २७, २०८३ आइतवार - १६:४६:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology