शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

विद्यादेवी भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

विद्यादेवी भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

नागरिक पाटी

४, जेठ २०८३
  • 1.5K
    SHARES
  • विद्यादेवी भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

    नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता दिने निर्णय गरेको छ । गुन्डुमा सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

    images
    images

    बैठक फेरि वैशाख ८ गते बिहान साढे ११ बजे बस्ने गरी स्थगित भएको उनले बताए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ४, २०८३ सोमवार - १९:५०:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology