शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

संसद् बैठक छाडेर हिँडे हर्क साम्पाङ

संसद् बैठक छाडेर हिँडे हर्क साम्पाङ

नागरिक पाटी

५, जेठ २०८३
  • 1.3K
    SHARES
  • संसद् बैठक छाडेर हिँडे हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङ प्रतिनिधिसभा बैठक छाडेर हिँडेका छन् । मंगलबार बसेको बैठक बहिष्कार गरेर उनी निस्किएका हुन् । साम्पाङ आफ्नो भनाइ राख्न भन्दै आसनबाट उठेका थिए । तर, सभामुख डोलप्रसाद अर्यालले उनले यसअघि समय नमागेको भन्दै बस्न आग्रह गरे । त्यसपछि उनी बैठक बहिष्कार गरेर बाहिरिए । श्रम संस्कृति पार्टीका अरू सांसद भने बैठकमै छन् । 

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ ५, २०८३ मंगलवार - १४:३०:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology