शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल सुरु हुँदै

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल सुरु हुँदै

नागरिक पाटी

१८, जेठ २०८३
  • 2.0K
    SHARES
  • प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल सुरु हुँदै

    संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुनेछ । दिउँसो १ बजे सुरु हुने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष २०८३-०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्नेछन् ।

    images
    images

    अर्थमन्त्री वाग्लले छलफलका लागि प्रस्ताव गरेसँगै बजेटमाथिको छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट यही जेठ १५ गते संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १८, २०८३ सोमवार - ०७:०८:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology