शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

‘त्रिशूली ३ ए’को टनेलभित्रबाट मानिसको आवाज आयो : रास्वपा सांसद न्यौपाने

‘त्रिशूली ३ ए’को टनेलभित्रबाट मानिसको आवाज आयो : रास्वपा सांसद न्यौपाने

नागरिक पाटी

१९, भाद्र २०८३
  • 2.9K
    SHARES
  • ‘त्रिशूली ३ ए’को टनेलभित्रबाट मानिसको आवाज आयो : रास्वपा सांसद न्यौपाने

    ‘त्रिशूली ३ ए’को टनेल भित्रबाट मानिसको आवाज आएको नेपाली सेनाले बताएको रास्वपा सांसद श्रीराम न्यौपानेले बताएका छन् । नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ । सोही क्रममा सुरुङ भित्रबाट मानिस बोलेको आवाज सुनिएको उनले बताएका छन् ।

    images
    images

    उनले बिहीबार साँझसम्म इन्जिनियरको भूमिकामा साइटमै रहेर आफैँ उद्धार तथा खोजी कार्यमा संलग्न रहेको उनले बताएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १९, २०८३ शुक्रवार - ०७:३७:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology