शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थाक्रे गाउँपालिका काँग्रेस सभापतिमा सुदर्शन पाण्डेको उम्मेदवारी

थाक्रे गाउँपालिका काँग्रेस सभापतिमा सुदर्शन पाण्डेको उम्मेदवारी

नागरिक पाटी

७, आश्विन २०८३
  • 1.9K
    SHARES
  • थाक्रे गाउँपालिका काँग्रेस सभापतिमा सुदर्शन पाण्डेको उम्मेदवारी

    धादिङ । नेपाली कांग्रेस थाक्रे गाउँपालिकाको १५औँ वडा अधिवेशन ११ वटै वडामा सम्पन्न भएको छ। वडा अधिवेशनबाट वडा सभापति, पदाधिकारी तथा क्षेत्रीय प्रतिनिधि निर्वाचित भएका छन्। अधिवेशन सम्पन्न भएसँगै नेपाली कांग्रेस थाक्रे गाउँपालिकाको आगामी गाउँ अधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम पनि सुरु भएको छ। यसै क्रममा थाक्रे गाउँपालिका–११ का वडा अध्यक्ष तथा निवर्तमान वडा सभापति सुदर्शन पाण्डेले गाउँपालिका सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।

    images
    images

    पाण्डेले गाउँ अधिवेशनको पूर्वसन्ध्यामा अग्रज नेता तथा समकालीन साथीहरूले सभापति पदका लागि उम्मेदवारी घोषणा गरिसकेको उल्लेख गर्दै आफूले पनि वर्तमान परिस्थिति र आफ्नो समयानुकूल गाउँपालिका सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको बताउनुभएको छ।

    उहाँले गाउँ अधिवेशनका सन्दर्भमा नेपाली कांग्रेसका नेता, शुभेच्छुक तथा क्षेत्रीय प्रतिनिधिहरूसँग सहयोगको अपेक्षा रहेको बताउनुभएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ७, २०८३ बुधवार - ०९:०८:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology