शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पृथ्वी राजमार्ग : अर्को सूचना जारी नभएसम्मका लागि सवारीसाधनको आवागमन बन्द

पृथ्वी राजमार्ग : अर्को सूचना जारी नभएसम्मका लागि सवारीसाधनको आवागमन बन्द

नागरिक पाटी

९, आश्विन २०८३
  • 1.9K
    SHARES
  • पृथ्वी राजमार्ग : अर्को सूचना जारी नभएसम्मका लागि सवारीसाधनको आवागमन बन्द

    पृथ्वी राजमार्गमा सवारी आवागमनमा पूर्ण रूपमा रोक लगाइएको छ । दुई दिनदेखि भइरहेको निरन्तर वर्षा र त्यसका कारण सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेका कारण सवारी आवागमनमा रोक लगाइएको हो ।

    images
    images

    जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रबार बिहान विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा सवारीसाधनको आवागमनमा पूर्ण रोक लगाएको हो ।

    मौसम विज्ञान विभागले आगामी असोज ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुन सक्ने चेतावनी दिएकाले थप विपद् र जोखिम निम्तिन सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले यो निर्णय लिएको जनाएको छ ।

    हेर्नुहोस् सूचना : 

    pri.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ९, २०८३ शुक्रवार - ०८:४०:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology