शनिवार, आश्विन १७ गते २०८३

Saturday, Oct 03 2026 शनिवार, आश्विन १७ गते २०८३

धादिङको वैकल्पिक सडकखण्ड शनिबार पाँच घण्टा बन्द हुने

धादिङको वैकल्पिक सडकखण्ड शनिबार पाँच घण्टा बन्द हुने

नागरिक पाटी

१६, आश्विन २०८३
  • 1.2K
    SHARES
  • धादिङको वैकल्पिक सडकखण्ड शनिबार पाँच घण्टा बन्द हुने

    धादिङको गजुरी गाउँपालिका–२ फुर्केखोलामा रहेको मुख्य पक्की पुल भोटेकोसी बाढीले बगाएपछि प्रयोगमा ल्याइएको वैकल्पिक सडकखण्ड शनिबार पाँच घण्टा बन्द हुने भएको छ । शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुने भएको हो ।

    images
    images

    जिल्ला प्रशासन कार्यालय धादिङले शुक्रबार सूचना जारी गर्दै परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकखण्ड मर्मत सम्भारका लागि बन्द गर्न लागिएको जानकारी दिएको हो ।

    उक्त अवधिमा यात्रा गर्ने यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १६, २०८३ शुक्रवार - २१:१४:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology