बुधवार, मंसिर २ गते २०८३

Wednesday, Nov 18 2026 बुधवार, मंसिर २ गते २०८३

एमालेको स्थायी कमिटी बैठक बस्दै

एमालेको स्थायी कमिटी बैठक बस्दै

नागरिक पाटी

१, मंसिर २०८३
  • 827
    SHARES
  • एमालेको स्थायी कमिटी बैठक बस्दै

    नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा एमाले स्थायी कमिटीको दोस्रो बैठक बस्न लागेको हो ।

    images

    भोलिबाट एमालेको राष्ट्रिय भेला सुरु हुँदै छ । त्यसअघि एमालेले स्थायी कमिटी बैठक बोलाएको प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १, २०८३ मंगलवार - ०८:१४:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology