शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

लामो दुरीका यात्रुवाहक बस चल्न चैत्र १० बाट निषेध, यात्रुवाहक विमान पनि नेपाल भित्रन नदिने

लामो दुरीका यात्रुवाहक बस चल्न चैत्र १० बाट निषेध, यात्रुवाहक विमान पनि नेपाल भित्रन नदिने

नागरिक पाटी

८, चैत्र २०७६
  • 7.3K
    SHARES
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत्र ९ देखि नेपाल भित्रने यात्रुवाहक विमानलाई निषेध गरिने बताएका छन् । उनले आज राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो जानकारी गराएका हुन् । प्रधानमन्त्री ओलीले १० चैत्रबाट लामो दुरीको यात्रुवाहक बस निषेध गरिने समेत जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले भ्रम र अफवाहमा नपर्न आग्रह गरेका छन् । कोरोना भाइरसको संक्रमणबारे भ्रम र अफवाह फैलिएको अवस्थामा प्रधानमन्त्रीको पछिल्लो भनाई आएको हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ८, २०७६ शनिवार - ०१:२८:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology