शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

‘मिसन मंगल’ले तोड्यो ‘कबिर सिंह’को रेकर्ड

‘मिसन मंगल’ले तोड्यो ‘कबिर सिंह’को रेकर्ड

नागरिक पाटी

४, भाद्र २०७६
  • 6.4K
    SHARES
  • अक्षय कुमारको फिल्म ‘मिशन मंगल’ सय करोडको क्लबमा समावेश हुन केही कदममात्रै टाढा छ । आइतबारसम्म यो फिल्मले ९६.५० करोड कमाई गरेको थियो । यतिमात्र होइन यो फिल्मले ‘कबिर सिंह’ को रेकर्ड तोडेर यो वर्ष आइतबारको दिन सबैभन्दा धेरै कमाउने हिन्दी फिल्मको उपाधि पनि आफ्नो नाममा पारेको छ ।

    images
    images

    बक्सअफिसइन्डिया डट कमका अनुसार शाहिद कपुरको ‘कबिर सिंह’ ले रिलिजको पहिलो आइतबार २७।२५ करोड भारुको कमाई गरेको थियो भने मिशन मंगलले यो रेकर्डलाई केही अन्तरले पछार्दै करिब २७।५० करोड भारुको कमाई गर्यो । अक्षयको फिल्मले मुम्बई, पुणे, दिल्ली, बेंगलुरु र कोलकातामा राम्रो व्यापार गर्यो । अन्य शहरमा कबिर सिंहको तुलनामा कमजोर नै रह्यो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ४, २०७६ बुधवार - २०:३४:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology