शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गायक रामकुमार रिमाल आशा खड्कालाई भन्दैछन् "कुन लोक बाट तिमि झरिछौ"

गायक रामकुमार रिमाल आशा खड्कालाई भन्दैछन् "कुन लोक बाट तिमि झरिछौ"

  • 5.8K
    SHARES
  • विपिन मल्ल  धादिङ । धादिङका गायक रामकुमार रिमालले फेरि अर्को साङगेतीक कोशेलि ल्याउनु भएको छ । कुन लोक बाट तिमि झरिछौँ भन्ने बोलको गित तपाईहरु माझ दशैँको कोशेलि स्वरुप ल्याएको गायक रिमाल जानकारी दिनु भयो । यसमा शब्द, संगीत, स्वर स्वयम राम कुमार रिमालको रहको छ । त्यसै गरि भिडियोको निर्देशन उदय पौडेल,सिनेमाटोग्राफरमा सागर गुतम र टीम, सम्पादक रोशन धिताल र अभिनयमा कलाकारहरु उद्धव सापकोटा, आशा खड्का, प्रमिला पोखरेललाई देख्न सकिन्छ । यस भन्दा अगाडि परदेशि लाई सम्झी, गरौँ रमझम लगायतका गित गाईसकेका छन् । https://www.youtube.com/watch?v=NsqqE9nY1C8&feature=youtu.be&fbclid=IwAR1V1JeRmvCCyxf7thKi3R6tYUTo93wSFhX1Ip2Yj9sIKR1vpC-I9hEznvg २०७६ भदौ २५ गते प्रकाशित

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २७, २०७६ शुक्रवार - ०३:३०:४७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology