प्रोसिस तिमल्सिना , नागरिकपाटि डट कम । काँठे क्षेत्रका प्रतिभावान गायक हुन् , बरिष्ठ गायक शिब नारायण जोशी । नया नया गीत स्थानिय स्तरबाट संकलन गरि गाउने जोशीले करिब ५ हजारको हाराहारीमा गीत गाएका छन । आज हामी वाहाको जीवनको विभिन्न पाटोलाई तपाइँ सामु पेस गर्दै छौ । हेर्नुहोस नगरिक पाटि डट कामका लागि हिमालयन पिक्चर्स नेपालले तयार गरेको यो भिडियो ।