शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काठमाडौंस्थित सुन्धारा कारागारबाट भागेका कैदी झापामा पक्राउ

काठमाडौंस्थित सुन्धारा कारागारबाट भागेका कैदी झापामा पक्राउ

नागरिक पाटी

२७, भाद्र २०८२
  • 5.0K
    SHARES
  • काठमाडौंस्थित सुन्धारा कारागारबाट भागेका कैदी झापामा पक्राउ

    झापा‘जेनजी’ पुस्ताको आन्दोलनका क्रममा दुई कैदीबन्दी झापामा पक्राउ परेको छ । काठमाडौंस्थित सुन्धारा कारागारबाट भागेका दुई कैदीबन्दी झापामा पक्राउ परेका हुन ।

    images
    images

    पक्राउ पर्नेमा झापा गौरीगञ्ज–६ खजुरगाछी घर भएकी ५० वर्षीया अन्जली खातुन र सुरज कामत रहेका छन् । लागूऔषधी ओसारपोसारमा कसुर ठहरी कैद सजाय भोग्दै आएकी जिल्ला प्रहरी कार्यालयले जानकारी दिए । 

    भुक्तान गरिरहेकी खातुन गत भदौ २४ गते आन्दोलनका क्रममा भागेकी थिइन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २७, २०८२ शुक्रवार - १५:०१:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology