मंगलवार, कार्तिक २४ गते २०८३

Tuesday, Nov 10 2026 मंगलवार, कार्तिक २४ गते २०८३

म यहाँ राजनीति गर्न आएकी होइन : आशिका तामाङ

म यहाँ राजनीति गर्न आएकी होइन : आशिका तामाङ

नागरिक पाटी

२४, कार्तिक २०८३
  • 1.0K
    SHARES
  • म यहाँ राजनीति गर्न आएकी होइन : आशिका तामाङ

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले आफ्ना पुराना भिडियोहरूलाई लिएर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भइरहेको आलोचनाप्रति कडा आपत्ति जनाएकी छन् । केही दिनयता आफू विगतमा विभिन्न सार्वजनिक गतिविधिमा संलग्न रहेका भिडियोहरू बाहिरिएपछि सांसद तामाङले सामाजिक सञ्जाल (फेसबुक) मार्फत स्पष्टीकरण दिँदै आलोचकहरूमाथि आक्रोश पोखेकी हुन् ।

    images

    सांसद तामाङले आजभन्दा ११ महिनाअघि आफू कुनै पनि दलको कार्यकर्ता नभई एक सचेत नागरिकको हैसियतमा समाजका विकृति–विसङ्गतिविरुद्ध खरो रूपमा प्रस्तुत भएको स्मरण गराएकी छन् । आफू व्यक्तिगत स्वार्थका लागि राजनीतिमा नआएको स्पष्ट पार्दै उनले आफु यहाँ राजनीति गर्न नआएको बताएकी छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २४, २०८३ मंगलवार - १६:५२:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology