मंगलवार, कार्तिक १७ गते २०८३

Tuesday, Nov 03 2026 मंगलवार, कार्तिक १७ गते २०८३

पत्रकारलाई गिरफ्तार नगरेको दाबी गर्दै पन्छियो सरकार

पत्रकारलाई गिरफ्तार नगरेको दाबी गर्दै पन्छियो सरकार

नागरिक पाटी

१७, कार्तिक २०८३
  • 1.0K
    SHARES
  • पत्रकारलाई गिरफ्तार नगरेको दाबी गर्दै पन्छियो सरकार

    राज्य आतंक सिर्जना गर्दै गत शुक्रबार समाचार कक्षभित्रै पसेर पत्रकार धरपकड गरेको घट्नाबाट सरकार पन्छिएको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रहरीले प्रकाशित भएका समाचारहरू कसरी भए भन्नेबारे बुझ्नका लागि मात्रै उक्त कार्य गरेको बताए । समाचार कक्षभित्रै प्रवेश गरेर भएको धरपकड प्रहरीले आन्तरिक अनुसन्धानका लागि मात्रै गरेको उनको भनाई थियो ।

    images

    सरकारसँग पूर्व अनुमति लिएर प्रहरीले उक्त कार्य नगरेको उनको दाबी थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १७, २०८३ मंगलवार - १७:४८:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology